मुर्गिया खानेपानीमा चुनावी सरगर्मी बढ्दो, चैत २१ मा मतदान
मुर्गिया — मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको नयाँ कार्यसमिति सर्वसम्मत हुन नसकेपछि अब निर्वाचनमार्फत नेतृत्व चयन हुने भएको छ। संस्थाले यही चैत्र २१ गते मतदान गर्ने तयारी गरेको छ। नेतृत्व कसले सम्हाल्ने भन्ने कौतुहलतासँगै मुर्गिया क्षेत्रको मुख्य हाटबजार तथा…
Read More