त्यो क्षण

किन किन मलाई त्यही  समयमा केही क्षण अडिन मन लागिरहन्छ मेरा अन्तरआत्मा देखिको  बिचरणले यसरी मस्तिष्कमा धारा प्रवाह गरिरहन्छ वसन्तले झारेर गएका पुराना पातले गृश्मलाई दिएका नयाँ नयाँ उमंग जस्तै यो प्रचण्ड गर्मीमा पनि कसरी यति सित्तल शान्तनौलो नौलो सोचको पालुवा…

Read More

जीवन अपजसिया

बाल्यकाल मेरो घाँस दाउरामा बित्यो, वयस्क हुँदा माइतीको कामले जित्यो, कति अभागी रहेछु हे प्रभु म यो जीवन अपजसिया भएरै रित्यो । ओठमा मुस्कान सजाएँ तर मनभित्र भेल थियो अरूकै खुसीका लागि बाँचिदिनु एउटा खेल थियो जति गरे पनि कसैको…

Read More

मेरो एकलकाटे जिन्दगी

शहरको भीड, मनको खालीपन Butwal जस्तो बढ्दो शहरमा पनि, भीडभाडको बीचमा उभिएर आफूलाई हराएको महसुस गर्ने मान्छेहरू हुन्छन्। म त्यही मध्ये एक हुँ—आर्या। सडकमा हरेक बिहान जाँदा, मान्छेहरू हतारमा देखिन्थे। कसैलाई काममा ढिला भइरहेको थियो, कसैलाई भेटघाटको चिन्ता थियो। तर…

Read More

अधूरो आगो

तिमी नजिक हुँदाशब्दहरू आफैं हराउँछन्,ओठले केही भन्नु अघिआँखाले सबै बोलिसक्छन्। तिम्रो हल्का स्पर्शलेछालामुनि आगो सल्किन्छ,तर त्यो आगोधीमे–धीमे बल्न मन पराउँछ। तिमीले हात समाउँदा,समय नै रोकिएझैँ लाग्छ,र त्यो सानो दूरीभित्रहजारौं रहस्य लुकेका हुन्छन्। तिम्रो सासको न्यानोपनमेरो घाँटी वरिपरि घुम्दा,मन भन्छ—अझै नजिक…

Read More

मधुर स्पर्शको अनुभूति

म तिमीलाई शब्दले होइन, स्पर्शले लेख्न चाहन्छु,तिम्रो न्यानो सासभित्र आफूलाई हराउन चाहन्छु। तिम्रा आँखा, जस्तो अधुरो रातको कहानी,म त्यसमा हराउँदा, बन्छु केवल तिम्रो पानी। ओठ तिम्रा, मधुरो बास्नाले भरिएका,छुँदा मात्र होइन, महसुस गर्दा पनि मतिएका। तिम्रो छेउमा बस्दा समय रोकिन्छ…

Read More

गर्मी

आकाश नीलो, घाम तेजिलो मुस्कान,गर्मी आयो लिएर उज्यालो बिहान।डाँडाकाँडा तातिए, खोला भयो तातो,पसिनामा लेखिन्छ दिनभरिको कथा। आमका बोटमा फल पाक्न थाले,बालापनका स्वाद फेरि फर्केर आए।खेतका छेउमा हावाले सुसाउँछ,गर्मीले प्रकृतिलाई नयाँ रंग दिन्छ। छायाँ खोज्दै रुखमुनि बसिन्छ,साथीभाइसँग हाँसो बाँडिन्छ।बेलुका पख शीतल…

Read More

“उनी मेरो सोल्टिनी”

उनी मेरो सोल्टिनी, हाँसो जस्तो उज्यालो छिन्,बोल्दा पनि मनभित्र मधुर संगीत बजाइदिन्छिन्।नजिक हुँदा शब्दहरू हराइदिन्छन्,टाढा हुँदा पनि आँखाले मात्र खोजिरहन्छिन्। न त प्रेम भन्न मिल्छ, न त मौन बस्न सकिन्छ,यो सम्बन्धको नाम नै आफैंमा अलमलिन्छ।कहिलेकाहीँ हाँसोमा लुकेको भाव बुझिन्छ,तर खुलेर…

Read More

तिम्रो छुवाइ

तिम्रो छुवाइ अझै पनि त्वचामा बोलिरहन्छ,तिम्रो सासको तातो हावा मनभित्र डोलिरहन्छ।शब्दभन्दा परका ती क्षणहरू,आज पनि मेरी रातहरूमा घुलिरहन्छ। तिमी नजिक हुँदा समय रोकिने गर्थ्यो,तिम्रो आँखाले सबै कुरा भुलाइदिने गर्थ्यो।तिम्रो अधरको स्पर्शले आत्मा काँप्थ्यो,प्रेम होइन, त्यो त शुद्ध कामुकता थियो। तिम्रो…

Read More

“नयाँ साल”

२०८३ जाँदैछ २०८४ पनि जाँदैछ यो प्रदेशीसंग २ साल नेपालमा भेट नभई जाँदैछ।उस्तै खास हुँदैनन् नयाँवर्ष सबैका लागि,,नयाँ बैंस हरुलाई हो नयाँ बर्ष,हामी दुःखमा च्यापिएका हरुलाई कुनै नयाँ हर्स छैन..फेरिएको भित्तेपात्रो सँगै जिम्मेवारीको नयाँ पाना पनि पल्टिएर आउँछ हाम्रो लागि,दुःखद…

Read More

“सम्झनामा बाबा”

“बाबा”खुब याद आएको छ आज हजुरको र त आकाशमा हेरी ताराहरु संग कुरा गर्दैछु,,,कुन चाहिं तारा होला है मेरो बाबा?त्यो आकाशबाट मलाई देखि राख्नु भएको होला है?कतै ताराहरु खस्दा मेरो बाबा पनि खसेर मेरो अगाडि आइदिए?अनेक प्रश्नहरु छन् बाबा हजुर…

Read More