कतै हराएँ भनी

जिवनको भाग डौड संगै यो विरानो सहरकोसडक र गल्ली भित्र कतै हराएँ भनी,गन्तव्यमा नपुग्दै संघर्षको बिच बाटोमाआफ्नो हालत संग डराएँ भनी,विरानो मुलुकमा आफ्नो छाँया बाहेककोही आफ्नो छैन आमा,दुःख पर्दा आमा भनी चिच्याउने छुसुन्छौ त जोड कराय भने, म जुन गन्तव्यको…

Read More

अब पनि पलपलका तपाईका खबरहरु फेसबुकमा यो त प्रोफेसनल भएन

के तपाईँ मिडिया व्यक्ति हुनुहुन्छ? के तपाईँ आफ्नो समाचार Facebook वा अनलाइन प्लेटफर्ममा प्रकाशित गर्नुहुन्छ? यदि त्यसो हो भने, Milan Creates ले तपाईँका लागि सस्तो, आकर्षक र प्रोफेशनल समाचार पोर्टल (News Portal Website) निर्माण गरिदिन्छ। आजको डिजिटल युगमा आफ्नो समाचारलाई…

Read More

प्राधिकरणको तार बेचेको आरोपमा केन्द्र प्रमुखसहित चार जनाविरुद्ध मुद्धा दायर

नेपाल विद्युत प्राधिकरण, पोखरा वितरण केन्द्रका तत्कालीन केन्द्र प्रमुख राजीव कुमार सिंहसमेत ४ जनाविरुद्ध सार्वजनिक सम्पत्ति हानि नोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्राधिकरणका तत्कालिन केन्द्र प्रमुख सिंहसहित तत्कालीन सहायक लेखा अधिकृत…

Read More

अनिल पहाडीको नयाँ गीत आउला माया बरीमै घुमेर’ सार्वजनिक

नेपालीहरु को करिव २ शताब्दी पुरानो बसोबास बर्मा अर्थात हालको म्यानमार मा रहेको छ ।पहिलो र दोस्रो बिश्वयुद्धताका अंग्रेज फौजमा रहेका गोर्खाली सैनिक ले निकै बहादुरी पुर्वक ज्यान को आहुति दिदै जापान बिरुद्ध लडदै बर्मा लाई बचाएको इतिहास रहेको छ…

Read More