शराबी

मेरो विपक्षमा ईश्वर मेरो विपक्ष मै आफ्नो भावी भएपछि ।।
आफ्नै सम्झी अँगाल्न सकिन तिमी प्रति कसैको दाबी भएपछि,,
दारुको घुट्की सँगै तिम्रो यादहरु पनि पखालिन्छ कि भनी पिउँछु ।।
हो म आफैसँग पनि आजाद भएको छु अचेल साँच्चैशराबी भएपछि ।

राणा साहब

Spread the info

Leave a Reply

Your email address will not be published. Required fields are marked *