म ११ वर्षको थिएँ
११ वर्षकी एक निर्दोष गाउँले केटी…सपना बोकेर सहर आउँछे।नयाँ ठाउँ, नयाँ साथी, नयाँ जीवन…र त्यही भीडभाड बीच सुरु हुन्छ एउटा मिठो प्रेमकथा। सुरुमा प्रेम उसलाई संसारकै सबैभन्दा सुन्दर अनुभूति लाग्छ।तर समयसँगै त्यो माया बदलिन थाल्छ—विश्वास टुट्छ, मन दुख्छ,र उसले सहनुपर्छ…
Read More