“अन्तिम दिन”
कोरेर शब्द पाना भर्नुछ कलममा सास भएको दिन.. म शून्य हुनेछु कतै हर्ष खुसी र मधुमास भएको दिन,, भव्य श्रृंगार गरिदिनु उसको नजर पनि हेर्न बाध्य होस्.. मलाई हेर्दा लोभियोस् उसको मन् म लास भएको दिन,, यति फराकिलो रहेछ कसैको…
Read Moreकोरेर शब्द पाना भर्नुछ कलममा सास भएको दिन.. म शून्य हुनेछु कतै हर्ष खुसी र मधुमास भएको दिन,, भव्य श्रृंगार गरिदिनु उसको नजर पनि हेर्न बाध्य होस्.. मलाई हेर्दा लोभियोस् उसको मन् म लास भएको दिन,, यति फराकिलो रहेछ कसैको…
Read Moreजब पिहलोपटक देखे हटेनन् यी नजर तिमिबाटतस्बिर हेर्दा पनि समाउन मन लाग्छ तिम्रो हाततिम्रो मुस्कानले नै बनाईसक्यो मेरो मन बेचैनअब मायाको डोरी कस्न तिमिले नै गरिदेउ आँट तिम्रो सुन्दरतामा म बिलिन भईदिए,खुशीले गदगद हुन्थे तिमी मेरो जीवनमा आइदिए,सारा संसार जितेको…
Read Moreयो विश्वासको नाममा भएको पीडादायी घटना हो। 💔 आफ्नै भनेर चिनिएको एक व्यक्तिबाटभावना, भरोसा र आत्मासम्म तोडिएकी एउटी युवतीको कहानी…जसले चिच्याउन पनि सकिन,तर भित्रभित्रै प्रत्येक दिन मर्दै गइन्। 😢 कहिलेकाहीँ घाउ अपरिचितले होइन,नजिकका मानिसहरूले दिन्छन्…र त्यही पीडा कहिल्यै निको हुँदैन।…
Read Moreमन नै नभए मन्दिर जान,यो फूलको थुँगा बोलीदिए हुने,,भक्तहरू चिच्याउँदा मन्दिर भित्रको ढुङ्गा बोलीदिए हुने,, सयौं कागहरु कुरा काट्दै उफ्रिए संसद भवनमा आएर,, सिंहदरबारको पिँजडा भित्र मौन यो सुँगा बोलीदिए हुने,, जुँगा हल्लिएकै भरमा आधा समाचार बनाउँछन् पत्रकार,, शत्रुहरू खुसीमा…
Read Moreपाकेका सकिए संसदमा अर्धकाँचो केश देखिन्छ,,गौरव गाठोले बुनिएको सुकिलो लुगा र भेष देखिन्छ,,भ्रष्टलाई खरायो र विकासलाई कछुवा बनाई खेलाए,,साँच्चिकै हेर्दा देश त कछुवा र खरायोको रेश् देखिन्छ। लुछाचुँडी मा बचेको अस्तित्व अब बचाउ युवा साथी..खरानी धस्ने जोगीहरू हेर्दा अब खतरामा…
Read More११ वर्षकी एक निर्दोष गाउँले केटी…सपना बोकेर सहर आउँछे।नयाँ ठाउँ, नयाँ साथी, नयाँ जीवन…र त्यही भीडभाड बीच सुरु हुन्छ एउटा मिठो प्रेमकथा। सुरुमा प्रेम उसलाई संसारकै सबैभन्दा सुन्दर अनुभूति लाग्छ।तर समयसँगै त्यो माया बदलिन थाल्छ—विश्वास टुट्छ, मन दुख्छ,र उसले सहनुपर्छ…
Read Moreमैले कान्छीलाईदिनरात सम्झीरहेको छुकेवल याद र रहरहरु संगएक्लै रमाएको छुहाम्रो मायाँ कस्तो हैधर्ती र आकाश भन्दा पनि टाढाकेवल फोनमा मात्र कुरा गर्नेसागर भन्दा पनि धेरै गहिरोउत्रिरहेको छ काठ सरीकिन होला बुझ्न सकेको छैनकस्तो हो प्रेम मिग, फेसबुक र मोबाइलको नैसाहारा…
Read More