अधूरो आगो
तिमी नजिक हुँदाशब्दहरू आफैं हराउँछन्,ओठले केही भन्नु अघिआँखाले सबै बोलिसक्छन्। तिम्रो हल्का स्पर्शलेछालामुनि आगो सल्किन्छ,तर त्यो आगोधीमे–धीमे बल्न मन पराउँछ। तिमीले हात समाउँदा,समय नै रोकिएझैँ लाग्छ,र त्यो सानो दूरीभित्रहजारौं रहस्य लुकेका हुन्छन्। तिम्रो सासको न्यानोपनमेरो घाँटी वरिपरि घुम्दा,मन भन्छ—अझै नजिक…
Read More