आमाको गाली

आमाको गाली ठीक साहुको बोली तीतो हुने रैछ,, भोजनलाई भोकले जित्दा बासी भात मिठो हुने रैछ। देखेका सपनाहरु पूरा गर्ने आशमा घरबाट टाढा पुगेर,, एक प्रदेशी त्यही परिवारलाई सम्झी अनिँदो हुने रैछ। दुःख सुखमा हालखबर सोध्ने सम्म कोही हुँदैन यहाँ,,…

Read More

तिम्रो यादको आँधी

ओठलाई बल्लतल्ल हसाए मनलाई मैले हँसाउन सकिन,,अरुसँग यति खुसी देखें तिमीलाई मैले सताउन सकिन। तिम्रो यादहरुको कारोबार यति घाटा खाएर गर्दैछु प्रिय,,फेरि कसैको माया जोडेर तिम्रो याद मैले घटाउन सकिन। पूर्णिमा होस् या औंसी म एक चन्द्रमा हेरि खुसी हुन्थे…

Read More

प्रेमको चर्को मूल्य

प्रेमको खेल घातक भो जिउँदै नर्कमा परियो,,तिम्रो कारण मदिरा र धुवाँको सर्कामा परियो। म आफैमा अल्झिएको गाँठो हूँ भनेकै थिए ,,जेलिएर प्रेमको डोरी नराम्रो चर्खामा परियो। सुख्खा देखेर तैरिन खोजेको थिए खहरे खोला,बाढी आयो बगायो खहरे संग बर्खामा परियो। समयले…

Read More

अन्तर सामयीक प्रेम

बिहान देखी साँझ सम्मको कुरा बताउने सुरु सुरुमा हो,,बाचा कसमहरु खाने खुवाउने र सताउने सुरु सुरुमा हो। एउटै कोठाभित्र सुत्दा नि बिस्तारा फरक फरक हुन्छ पछि,,रातको सुताइलाई सोची दिनभरि फकाउने सुरु सुरुमा हो। भोकै हिदोस् कि नाङ्गै हिँदोस् तिम्रो रूप…

Read More

“अन्तिम दिन”

कोरेर शब्द पाना भर्नुछ कलममा सास भएको दिन.. म शून्य हुनेछु कतै हर्ष खुसी र मधुमास भएको दिन,, भव्य श्रृंगार गरिदिनु उसको नजर पनि हेर्न बाध्य होस्.. मलाई हेर्दा लोभियोस् उसको मन् म लास भएको दिन,, यति फराकिलो रहेछ कसैको…

Read More

बोली हराएको मान्छे

मन नै नभए मन्दिर जान,यो फूलको थुँगा बोलीदिए हुने,,भक्तहरू चिच्याउँदा मन्दिर भित्रको ढुङ्गा बोलीदिए हुने,, सयौं कागहरु कुरा काट्दै उफ्रिए संसद भवनमा आएर,, सिंहदरबारको पिँजडा भित्र मौन यो सुँगा बोलीदिए हुने,, जुँगा हल्लिएकै भरमा आधा समाचार बनाउँछन् पत्रकार,, शत्रुहरू खुसीमा…

Read More

“यस्तो देखिन्छ”

पाकेका सकिए संसदमा अर्धकाँचो केश देखिन्छ,,गौरव गाठोले बुनिएको सुकिलो लुगा र भेष देखिन्छ,,भ्रष्टलाई खरायो र विकासलाई कछुवा बनाई खेलाए,,साँच्चिकै हेर्दा देश त कछुवा र खरायोको रेश् देखिन्छ। लुछाचुँडी मा बचेको अस्तित्व अब बचाउ युवा साथी..खरानी धस्ने जोगीहरू हेर्दा अब खतरामा…

Read More

“नयाँ साल”

२०८३ जाँदैछ २०८४ पनि जाँदैछ यो प्रदेशीसंग २ साल नेपालमा भेट नभई जाँदैछ।उस्तै खास हुँदैनन् नयाँवर्ष सबैका लागि,,नयाँ बैंस हरुलाई हो नयाँ बर्ष,हामी दुःखमा च्यापिएका हरुलाई कुनै नयाँ हर्स छैन..फेरिएको भित्तेपात्रो सँगै जिम्मेवारीको नयाँ पाना पनि पल्टिएर आउँछ हाम्रो लागि,दुःखद…

Read More

“सम्झनामा बाबा”

“बाबा”खुब याद आएको छ आज हजुरको र त आकाशमा हेरी ताराहरु संग कुरा गर्दैछु,,,कुन चाहिं तारा होला है मेरो बाबा?त्यो आकाशबाट मलाई देखि राख्नु भएको होला है?कतै ताराहरु खस्दा मेरो बाबा पनि खसेर मेरो अगाडि आइदिए?अनेक प्रश्नहरु छन् बाबा हजुर…

Read More

“आमा”

कति मिठो सुनिन्छ है “आमा” शब्द।खुसिको पर्यावाची शब्द आमा नै हो,अनपढ छिन् ,,फेरि पनि यो मुहारको हाउभाउ हेरेर कसरी बुझ्छिन् म पीडामा छु या खुसीमा.. हिजो तिमीले सुम्सुमाएर निको पारिदिने मेरो टाउको दुःखाइ,आज जति औषधि खाँदा पनि निको भएको छैन…

Read More