आमाको गाली

आमाको गाली ठीक साहुको बोली तीतो हुने रैछ,, भोजनलाई भोकले जित्दा बासी भात मिठो हुने रैछ। देखेका सपनाहरु पूरा गर्ने आशमा घरबाट टाढा पुगेर,, एक प्रदेशी त्यही परिवारलाई सम्झी अनिँदो हुने रैछ। दुःख सुखमा हालखबर सोध्ने सम्म कोही हुँदैन यहाँ,,…

Read More

तिम्रो यादको आँधी

ओठलाई बल्लतल्ल हसाए मनलाई मैले हँसाउन सकिन,,अरुसँग यति खुसी देखें तिमीलाई मैले सताउन सकिन। तिम्रो यादहरुको कारोबार यति घाटा खाएर गर्दैछु प्रिय,,फेरि कसैको माया जोडेर तिम्रो याद मैले घटाउन सकिन। पूर्णिमा होस् या औंसी म एक चन्द्रमा हेरि खुसी हुन्थे…

Read More

प्रेमको चर्को मूल्य

प्रेमको खेल घातक भो जिउँदै नर्कमा परियो,,तिम्रो कारण मदिरा र धुवाँको सर्कामा परियो। म आफैमा अल्झिएको गाँठो हूँ भनेकै थिए ,,जेलिएर प्रेमको डोरी नराम्रो चर्खामा परियो। सुख्खा देखेर तैरिन खोजेको थिए खहरे खोला,बाढी आयो बगायो खहरे संग बर्खामा परियो। समयले…

Read More

अन्तर सामयीक प्रेम

बिहान देखी साँझ सम्मको कुरा बताउने सुरु सुरुमा हो,,बाचा कसमहरु खाने खुवाउने र सताउने सुरु सुरुमा हो। एउटै कोठाभित्र सुत्दा नि बिस्तारा फरक फरक हुन्छ पछि,,रातको सुताइलाई सोची दिनभरि फकाउने सुरु सुरुमा हो। भोकै हिदोस् कि नाङ्गै हिँदोस् तिम्रो रूप…

Read More