कविता

” परदेश होइन देश बसौँ ” नेपालको माटो सुन र चाँदि फलाउला खनेर ।नजाऊ युवा वर्ग पराई देशमा परदेशि बनेर ।। दक्ष युवाहरु बौद्धिक पलायन हुँदै गएर ।नेपाल आमा रोइरहेकी छिन् दुःखी भएर ।। गौतम बुद्ध ,सीता माता जन्मिएको पवित्र…

Read More

म त एकफेर नयाँ जिन्दगानी किन्न आएको छु

म त एकफेर नयाँ जिन्दगानी किन्न आएको छु,,शरीरमा आगो लगाएर पानी किन्न आएको छु।आमाको काख र नेपाल आमा छोडी जानै पर्छ,,जग्गा धितो राखी राहदानी किन्न आएको छु।गाउँको झुपडीमा वर्षौं भयो निद्रा पुगेको छैन,,आज यो सहरमा सिरानी किन्न आएको छु।रातभर सुत्न…

Read More