“शराबी 2”

म शराब को उपनाम हुँ,मलाई मन पर्छ दारुको चुस्की सँगै आफूलाई आफैबाट अर्को कुनामा बसेर नियाल्न…कसले कसरी दृष्टि लगाउँछ म प्रति आवश्यक त्यो छैन म शराब लिएर खुसीको तराजुमा जोखिएको हुन्छु ।आउने भबिस्यको जोखिम तिमीहरूलाई हुँदो हो,म उदाउँदो सूर्यको किरण…

Read More

“वेश्या कारागार”

म कारागार भित्र छु,कसैको हत्या,डकैत वा कुनै जगन्य अपराध गरेको होइन,गरिबीको रेखाले च्यापेर आफ्नो परिवारको खुसी किन्न सहर छिरेको एक यात्रीलाई उपहारमा कारागार मिलेको छ,त्यस्तो कारागार जहाँको पर्खाल आफूले मारेका खुसीहरू उभिएर मलाई छेकेका छन्,आफूले पाएको साँघुरो जिन्दगीको विम्बहरुले मलाई…

Read More

अपरिचित साथी

कुरो २०७६ साल जेट महिनाको हो, म नवलपरासी जिल्लाको सर्वोत्तम सिमेन्ट कम्पनीमा कार्यरत थिएँ, दिनको डिउटी सकेर शरीरलाई थकान बिहिन गराउँदै ओच्छ्यानमा फोन हेरेर पल्टिरहेको थिएँ, एक्कासी घरबाट दिदीको को फोन आयो…दिदीः बाबु के गर्दैछस् (दिदी रुँदै बोल्नु भएको जस्तो…

Read More

के सुनाउँनु अब

नुनको बजारमा चोटको ब्यथाहरु जानी के सुनाउनु अब,आफ्नै चोचेका मान्छेहरु बाट भयो मानहानी के सुनाउनु अब । म बन्द कोठामा रोएको कि मलाई कि भित्तालाई थाहा थियो ।अरुले सुनि सकेछन्, भित्ताको कान हुँदैन थानी के सुनाउनु अब । खुब गर्जिएको…

Read More

शराबी

मेरो विपक्षमा ईश्वर मेरो विपक्ष मै आफ्नो भावी भएपछि ।।आफ्नै सम्झी अँगाल्न सकिन तिमी प्रति कसैको दाबी भएपछि,,दारुको घुट्की सँगै तिम्रो यादहरु पनि पखालिन्छ कि भनी पिउँछु ।।हो म आफैसँग पनि आजाद भएको छु अचेल साँच्चैशराबी भएपछि । राणा साहब

Read More

कतै हराएँ भनी

जिवनको भाग डौड संगै यो विरानो सहरकोसडक र गल्ली भित्र कतै हराएँ भनी,गन्तव्यमा नपुग्दै संघर्षको बिच बाटोमाआफ्नो हालत संग डराएँ भनी,विरानो मुलुकमा आफ्नो छाँया बाहेककोही आफ्नो छैन आमा,दुःख पर्दा आमा भनी चिच्याउने छुसुन्छौ त जोड कराय भने, म जुन गन्तव्यको…

Read More

कविता

” परदेश होइन देश बसौँ “ नेपालको माटो सुन र चाँदि फलाउला खनेर ।नजाऊ युवा वर्ग पराई देशमा परदेशि बनेर ।। दक्ष युवाहरु बौद्धिक पलायन हुँदै गएर ।नेपाल आमा रोइरहेकी छिन् दुःखी भएर ।। गौतम बुद्ध ,सीता माता जन्मिएको पवित्र…

Read More

म त एकफेर नयाँ जिन्दगानी किन्न आएको छु

म त एकफेर नयाँ जिन्दगानी किन्न आएको छु,,शरीरमा आगो लगाएर पानी किन्न आएको छु।आमाको काख र नेपाल आमा छोडी जानै पर्छ,,जग्गा धितो राखी राहदानी किन्न आएको छु।गाउँको झुपडीमा वर्षौं भयो निद्रा पुगेको छैन,,आज यो सहरमा सिरानी किन्न आएको छु।रातभर सुत्न…

Read More