“प्रेम के हो ?”

मैले कान्छीलाईदिनरात सम्झीरहेको छुकेवल याद र रहरहरु संगएक्लै रमाएको छुहाम्रो मायाँ कस्तो हैधर्ती र आकाश भन्दा पनि टाढाकेवल फोनमा मात्र कुरा गर्नेसागर भन्दा पनि धेरै गहिरोउत्रिरहेको छ काठ सरीकिन होला बुझ्न सकेको छैनकस्तो हो प्रेम मिग, फेसबुक र मोबाइलको नैसाहारा…

Read More

बाबा

‘बाबा’ केवल एउटा शब्द होइन, त्यो जीवनको आधार, प्रेरणा र निस्वार्थ प्रेमको अनुभूति हो।यस अडियो कथामा एक छोरीले आफ्ना बाबाप्रति रहेको माया, सम्मान, सम्झना र भावनाहरूलाई हृदयस्पर्शी रूपमा प्रस्तुत गरेकी छिन्। एक आर्य सैनिक बाबाको संघर्ष, त्याग, अनुशासन र परिवारप्रतिको…

Read More

त्यो क्षण

किन किन मलाई त्यही  समयमा केही क्षण अडिन मन लागिरहन्छ मेरा अन्तरआत्मा देखिको  बिचरणले यसरी मस्तिष्कमा धारा प्रवाह गरिरहन्छ वसन्तले झारेर गएका पुराना पातले गृश्मलाई दिएका नयाँ नयाँ उमंग जस्तै यो प्रचण्ड गर्मीमा पनि कसरी यति सित्तल शान्तनौलो नौलो सोचको पालुवा…

Read More

जीवन अपजसिया

बाल्यकाल मेरो घाँस दाउरामा बित्यो, वयस्क हुँदा माइतीको कामले जित्यो, कति अभागी रहेछु हे प्रभु म यो जीवन अपजसिया भएरै रित्यो । ओठमा मुस्कान सजाएँ तर मनभित्र भेल थियो अरूकै खुसीका लागि बाँचिदिनु एउटा खेल थियो जति गरे पनि कसैको…

Read More

गर्मी

आकाश नीलो, घाम तेजिलो मुस्कान,गर्मी आयो लिएर उज्यालो बिहान।डाँडाकाँडा तातिए, खोला भयो तातो,पसिनामा लेखिन्छ दिनभरिको कथा। आमका बोटमा फल पाक्न थाले,बालापनका स्वाद फेरि फर्केर आए।खेतका छेउमा हावाले सुसाउँछ,गर्मीले प्रकृतिलाई नयाँ रंग दिन्छ। छायाँ खोज्दै रुखमुनि बसिन्छ,साथीभाइसँग हाँसो बाँडिन्छ।बेलुका पख शीतल…

Read More

“उनी मेरो सोल्टिनी”

उनी मेरो सोल्टिनी, हाँसो जस्तो उज्यालो छिन्,बोल्दा पनि मनभित्र मधुर संगीत बजाइदिन्छिन्।नजिक हुँदा शब्दहरू हराइदिन्छन्,टाढा हुँदा पनि आँखाले मात्र खोजिरहन्छिन्। न त प्रेम भन्न मिल्छ, न त मौन बस्न सकिन्छ,यो सम्बन्धको नाम नै आफैंमा अलमलिन्छ।कहिलेकाहीँ हाँसोमा लुकेको भाव बुझिन्छ,तर खुलेर…

Read More

“नयाँ साल”

२०८३ जाँदैछ २०८४ पनि जाँदैछ यो प्रदेशीसंग २ साल नेपालमा भेट नभई जाँदैछ।उस्तै खास हुँदैनन् नयाँवर्ष सबैका लागि,,नयाँ बैंस हरुलाई हो नयाँ बर्ष,हामी दुःखमा च्यापिएका हरुलाई कुनै नयाँ हर्स छैन..फेरिएको भित्तेपात्रो सँगै जिम्मेवारीको नयाँ पाना पनि पल्टिएर आउँछ हाम्रो लागि,दुःखद…

Read More

“सम्झनामा बाबा”

“बाबा”खुब याद आएको छ आज हजुरको र त आकाशमा हेरी ताराहरु संग कुरा गर्दैछु,,,कुन चाहिं तारा होला है मेरो बाबा?त्यो आकाशबाट मलाई देखि राख्नु भएको होला है?कतै ताराहरु खस्दा मेरो बाबा पनि खसेर मेरो अगाडि आइदिए?अनेक प्रश्नहरु छन् बाबा हजुर…

Read More

“आमा”

कति मिठो सुनिन्छ है “आमा” शब्द।खुसिको पर्यावाची शब्द आमा नै हो,अनपढ छिन् ,,फेरि पनि यो मुहारको हाउभाउ हेरेर कसरी बुझ्छिन् म पीडामा छु या खुसीमा.. हिजो तिमीले सुम्सुमाएर निको पारिदिने मेरो टाउको दुःखाइ,आज जति औषधि खाँदा पनि निको भएको छैन…

Read More

“विउँझिएको सास”

मेरो सास रोक्ने तिमी थियौ विउँझिएको सास म भए..!!जिन्दगी बाँच्नु र बाँच्न बाध्य हुनु एउटै होइन रहेछ,जिउँदो लास हुन म पुगेँ…प्रेमको हत्या तिमीले गरेकी थियौ,, एउटा म छु कि तिमी बिना जिन्दगी शून्य लाग्छ…एउटा तिमी छौं जसलाई मेरो कोई प्रवाह…

Read More